नियम ४
३ सफाई पेश गर्ने मौका दिनुपर्ने
ः (१) व्यावसायिक आचरण पालना नगरेको वा ऐनको
दफा १८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम नाम दर्ता गराएको आरोप लागेको
व्यक्ति उपर छानविनको क्रममा जाँचबुझ समितिले त्यस्तो व्यक्तिलाई कारबाही गर्न
लागेको कारण उल्लेख गरी सो सम्बन्धमा आफ्नो सफाई पेश गर्न कम्तीमा पैंतीस
दिनको म्याद दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सफाई पेश गर्न मौका दिँदा निज उपर लगाइएको
आरोप स्पष्ट रुपले किटिउको र प्रत्येक आरोप कुनकुन कुरा र कारणमा आधारित छ सो
समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सफाई पेश गर्ने मौका दिइएकोमा सम्बन्धित
व्यक्तिले पनि म्यादभित्रै आफ्नो सफाई पेश गर्नुपर्नेछ ।
४.